शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

स्थानीय तहको निर्वाचनका लागि सशस्त्र प्रहरीले पायो ४४ करोड ५५ लाख

बिहीबार , फागुन २६ २०७८
स्थानीय तहको निर्वाचनका लागि सशस्त्र प्रहरीले पायो ४४ करोड ५५ लाख

काठमाडौं- स्थानीय तह निर्वाचन २०७९ का लागि सशस्त्र प्रहरी बलले ४४ करोड ५५ लाख ४६ हजार ६ सय रुपैयाँ निकासी पाएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार चालु खर्चतर्फ ३४ करोड ५ करोड ४६ लाख ६ सय रुपैयाँ र पुँजीगत खर्चतर्फ १० करोड लाख रुपैयाँ निकासी भएको हो।

सशस्त्र प्रहरीले ४ अर्ब ९२ करोड २६ लाख ५५ हजार रुपैयाँ माग गरेको थियो। तर अर्थ मन्त्रालयले ४४ करोड ५५ लाख रुपैयाँ मात्रै निकासी गरेको छ। यसैगरी अपुग रकम भने ६२ करोड ५९ लाख २५ हजार रूपैयाँ रहेको छ। 

sasastra b.jpg
sasatra.jpg


प्रकाशित : बिहीबार , फागुन २६ २०७८१२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend