सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भारतमा तहल्का मच्चाएको बोटका वायरलेस अडियो डिभाइस नेपाली बजारमा 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १६ २०७८
भारतमा तहल्का मच्चाएको बोटका वायरलेस अडियो डिभाइस नेपाली बजारमा 

यो सम्झौता अनुसार इम्याजिनका वायरलेस अडियो डिभाइसहरु टेलिटकले नेपाली बजारमा बिक्री वितरण गर्ने छ। 

काठमाडौं- भारतमा तहल्का मच्चाएको वायरलेस अडियो डिभाइस ब्रान्ड बोटका उत्पादन नेपाली बजारमा आएका छन्। टेलिटक प्रालिले बोटका उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ। टेलिकमले भारतीय कम्पनी यम्याजिन मार्केटिङ प्रालिसँग सम्झौता गरेको छ। 

यो सम्झौता अनुसार इम्याजिनका वायरलेस अडियो डिभाइसहरु टेलिटकले नेपाली बजारमा बिक्री वितरण गर्ने छ। 

वायरलेस अडियो डिभाइस सेगमेन्टमा बोट ब्रान्डले तहल्का मच्चाएको थियो। स्थापित पूराना ब्रान्डलाई उछिन्दै यसले बजारमा राम्रो उपस्थिति जनाएको थियो। 

प्रकाशित : सोमबार, फागुन १६ २०७८११:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend