सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

राष्ट्रिय भुक्तानी स्वीचमा जोडियो नमस्ते पे

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १५ २०७८
राष्ट्रिय भुक्तानी स्वीचमा जोडियो नमस्ते पे

सम्झौतामा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका तर्फबाट सीईओ कृष्णप्रसाद भण्डारी र   र नेपाल क्लियरिङ हाउसका तर्फबाट निलेसमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्। 

काठमाडौं- डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी नमस्ते पे राष्ट्रिय भुक्तानी स्वीचमा जोडिएको छ। 

नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको भुक्तानी स्वीचमा नमस्ते पे जोडिएको हो। यसका लागि नमस्ते पे को सञ्चालक कम्पनी नेपाल डिजिटल पेमन्ट्स कम्पनी लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ। 

सम्झौतामा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका तर्फबाट सीईओ कृष्णप्रसाद भण्डारी र   र नेपाल क्लियरिङ हाउसका तर्फबाट निलेसमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्। 

प्रकाशित : आइतबार, फागुन १५ २०७८११:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend