सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ११ २०७८
स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

काठमाडौं- निर्वाचन आयोगले २०६९ वैशाख ३० मा देशभर एकै चरणमा गर्न लागेको स्थानीय तहको निर्वाचनमा विद्युती भोटिङ मेसिन प्रयोग नगर्ने भएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिराम शर्मा पौडेलले निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने स्पष्ट पारेका छन्। 

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ९५ करोड २९ लाख चार हजार रूपैयाँ बजेट स्वीकृत गरिसकेको छ।


प्रकाशित : बुधबार, फागुन ११ २०७८०८:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend