बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कोशीमा अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि दुई करोड रुपैयाँ विनियोजन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १ २०८२
कोशीमा अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि दुई करोड रुपैयाँ विनियोजन

नेपालमा उत्पादित चियाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय चिया सम्मेलन गरिने बताए।

विराटनगर- कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा चिया सम्मेलनका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै नेपालमा उत्पादित चियाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय चिया सम्मेलन गरिने बताए। 

कोशीमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ। 


प्रकाशित : आइतबार, असार १ २०८२१७:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend