मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

टेलिकमकाे नमस्ते पे आजबाट

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
टेलिकमकाे नमस्ते पे आजबाट

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले डिजिटल पेमेन्ट कम्पनी मंगलबारबाट सञ्चालनमा ल्याउने भएकाे छ। टेलिकमले ‘नमस्ते पे’ डिजिटल पेमेन्ट कम्पनी सञ्चालन ल्याउन लागेकाे हाे।

काठमाडौं- सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले डिजिटल पेमेन्ट कम्पनी मंगलबारबाट सञ्चालनमा ल्याउने भएकाे छ। टेलिकमले ‘नमस्ते पे’ डिजिटल पेमेन्ट कम्पनी सञ्चालन ल्याउन लागेकाे हाे।

नेपाल टेलिकमको ६२ प्रतिशत ( २५ करोड ८८ लाख रुपैयाँ) र वाणिज्य बैंकको ३८ प्रतिशत ( १५ करोड ११ लाख रुपैयाँ) लगानी रहेको ‘नमस्ते पे’  व्यवसायीक रुपमा सञ्चालनमा आउने भएकाे हाे ।


प्रकाशित : मंगलबार, भदौ २९ २०७८०३:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend