सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित एकजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २६ २०७८
स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं- स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित एकजना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँ सहित नुवाकोट ककनी गाउँपालिका-३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।  

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 


प्रकाशित : बुधबार, माघ २६ २०७८०६:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend