आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

घट्न थाल्यो सुनचाँदीको मूल्य

images
आइतबार, वैशाख २१ २०८२
images
घट्न थाल्यो सुनचाँदीको मूल्य

भारत-पाकिस्तान वैमनस्य तथा चीन-अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको छ।

images
images

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार एकसय कायम भएको छ।

images
images
images

गत बुधबार सुनको मूल्य १ लाख ८८ हजार एकसय रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी पनि घटेर प्रतितोला १ हजार ९१० मा खरिदबिक्री भइरहेको छ।

images
images

गत बुधबार प्रतितोला चाँदी १ हजार ९६५ मा कारोबार भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार २ सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

images
images

भारत-पाकिस्तान वैमनस्य तथा चीन-अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख २१ २०८२१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend