शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

‘तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध’

images
शुक्रबार, वैशाख १९ २०८२
images
‘तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध’

उनले सुशासन प्रवर्द्धनका लागि तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध रहेको उल्लेख गरे।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा संकल्पका साथ सरकार अघि बढिरहेको बताएका छन्।

images
images
images

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरे।

images
images

साथै उनले सुशासन प्रवर्द्धनका लागि तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध रहेको उल्लेख गरे।

images
images

‘प्रत्येक नेपालीलाई आफ्नो इतिहास र स्वाभिमान, संघर्ष र बलिदान, परिवर्तन र उपलब्धिप्रति गौरवबोध गराउन, जनतामा राज्यप्रति थप आशा र भरोसा प्रदान गर्न, आर्थिक गतिशीलता बढाउन, भ्रष्टाचार नियन्त्रण र दण्डहीनता अन्त्य गर्न सरकार प्रतिबद्ध छ’ राष्ट्रपति पौडेलले भने। रासस 


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend