शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

सुरुङ, फ्लाइ ओभर निर्माणमा सरकारको जोड

images
शुक्रबार, वैशाख १९ २०८२
images
सुरुङ, फ्लाइ ओभर निर्माणमा सरकारको जोड

झोलुंगे पुल निर्माणलाई निरन्तरता दिने सरकारको योजना छ।

images
images

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८२/८३ मा सुरुङ, फ्लाइ ओभर निर्माणमा जोड दिने भएको छ।

images
images
images

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।

images
images

नीति तथा कार्यक्रममा आधारित भएर आगामी आवको बजेट जेठ १५ गते आउँछ। साथै राष्ट्रिय राजमार्गमा विशेष प्रकारका मोटोरेवल पुल निर्माण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

images
images

त्यस्तै झोलुंगे पुल निर्माणलाई निरन्तरता दिने सरकारको योजना छ। 


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend