शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

बजेटको नीति तथा कार्यक्रम : विकास निर्माणमा तीन तहका सरकारकाे सहकार्यमा जोड

images
शुक्रबार, वैशाख १९ २०८२
images
बजेटको नीति तथा कार्यक्रम : विकास निर्माणमा तीन तहका सरकारकाे सहकार्यमा जोड

तीन तहकै सरकारले सहकार्य गरेर विकासका काम गर्ने सरकाले योजना बनाएको छ।

images
images

काठमाडौं- सरकारले पूर्वाधार निर्माणमा सामाग्री अभाव हुन नदिने गरी नदीजन्य सामाग्री प्रयोग गर्ने भएको छ।

images
images
images

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन्।

images
images

साथै तीन तहकै सरकारले सहकार्य गरेर विकासका काम गर्ने सरकाले योजना बनाएको छ। त्यस्तै तीन तहकै सरकारको सहकार्यमा राष्ट्रिय ग्रिण नपुगेका ठाउँमा पुर्याउने भएको छ।

images
images

विद्युत प्रसारण लाइन निर्माणमा पनि तीन तहकै सरकारले सहकार्य गर्ने आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख छ।


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend