आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण

images
बिहीबार , वैशाख ११ २०८२
images
images
दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण

हेटौँडा उपमहानगरपालिकाले दुई करोड १० लाख रुपैयाँमा दुई वटा कल्भर्ट निर्माण गरेको छ।

images
images

मकवानपुर‍‍‍- जिल्लाको हेटौँडा उपमहानगरपालिकाले दुई करोड १० लाख रुपैयाँमा दुई वटा कल्भर्ट निर्माण गरेको छ।

images
images
images

उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने हेटौँडा-नागस्वती-हटिया सडकखण्डमा पर्ने हरियालीस्थित खहरेखोलामा र वडा नम्बर ८ ओमनगरस्थित खहरेखोलामा गरी दुई वटा कल्भर्ट निर्माण गरेको हो। 

images
images

हालै निर्माण सम्पन्न भएका दुवै कल्भर्टको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

images
images
images

पालिकाका अनुसार एउटा कल्भर्ट एक करोड १९ लाख र अर्को ८२ लाख तीन हजार ९८६ रुपैयाँ लागतमा निर्माण गरिएको हो।  रासस 


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend