सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

महालेखापरीक्षकको कार्यालयले १५ मोटरसाइकल किन्दै

आइतबार, माघ २३ २०७८
महालेखापरीक्षकको कार्यालयले १५ मोटरसाइकल किन्दै

आधिकारिक बिक्रेता कम्पनीलाई आवश्यक कागजातसहित ७ दिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ।

काठमाडौं- महालेखापरीक्षकको कार्यालले १५ वटा मोटरसाइकल खरिद गर्ने भएको छ। कार्यालयले क्लाटलग सपिङ विधिबाट मोटरसाइकल खरिद गर्न लागेको जनाएकोे छ। 

कार्यालयले इच्छुक उत्पादक कम्पनी वा त्यसको आधिकारिक बिक्रेता कम्पनीलाई आवश्यक कागजातसहित ७ दिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ। महालेखापरीक्षक कार्यालयले आइतबार माटरसाइकल खरिदको सूचना निकालेको हो। 

कार्यालयले किन्ने मोटरसाइकल फोर स्ट्रोक इन्जिन भएको, अधिकतम् १ सय ५५ सीसीको (थपघट ४), १२ पीएस भन्दा कम पावर र १२ एनएभ भन्दा कम टर्क नभएकोलगायत विशेषता हुनुपर्ने छ।

maha mosa.jpeg


प्रकाशित : आइतबार, माघ २३ २०७८०५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend