सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

३ करोड ६० लाखको लगानीमा वाइन उद्योग, वार्षिक २ लाख २५ हजार लिटर वाइन उत्पादन हुने

शनिबार, माघ २२ २०७८
३ करोड ६० लाखको लगानीमा वाइन उद्योग, वार्षिक २ लाख २५ हजार लिटर वाइन उत्पादन हुने

काठमाडौं- वार्षिक २ लाख २५ हजार लिटर वाइन उत्पादन गर्ने गरी वाइन उद्योग दर्ता भएको छ। मकावानपुरको थाहा नगरपालिमा वाइन उत्पादन गर्ने गरी उद्योग दर्ता भएको हो। 

उद्योग विभागका अनुसार वाइन उत्पादनका लागि सीसी वाइनरी उद्योग दर्ता भएको हो। उद्योग सञ्चालनमा आएसँगै ४० जनाले  रोजगारी पाउने छन्। उत्पादनमुलक उद्योगले २५० केभीए विद्युत खपत समेत गर्ने भएको छ।


प्रकाशित : शनिबार, माघ २२ २०७८१२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend