शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

सेञ्चुरी बैंकको ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
images
सेञ्चुरी बैंकको ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’

 १ हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज दिने बैंकले जनाएको छ।

images
images

काठमाडौं- सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमिय एकाउन्ट’ सुरु गरेको छ।  १ हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज दिने बैंकले जनाएको छ।

images
images
images

यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानीका साथै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ पनि निःशुल्क उपलब्ध हुनेछ। उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधाहरुको समेत हुनेछ। 

images
images

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता खोल्ने सुविधा पाउने छन्।

images
images

उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनु पर्ने बैंकले जनाएको छ। 

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर सञ्चालित छन्। साथै १८ वटा शाखारहित बैंकिङ सेवा समेत बैंकले उपलब्ध गराउँदै आएको छ।  

 


प्रकाशित : सोमबार, भदौ २८ २०७८०५:३७
  • सम्बन्धित विषय:

  • # सेञ्चुरी बै‌क
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend