सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

फिल्म हल माघ महिनाभर नखुल्ने

शुक्रबार, माघ १४ २०७८
फिल्म हल माघ महिनाभर नखुल्ने

काठमाडौं- कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ महिनाको मसान्तसम्म फिल्म हल बन्द राख्न सिफारिस गरेको छ।

यसअघि माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने सरकारी निर्णय थियो। सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले माघ मसान्तसम्म जिमखाना, दोहोरी क्लब, डान्डबार लगायतका गतिविधि बन्द राख्ने गरी सिफारिस भएको बताइन्।


प्रकाशित : शुक्रबार, माघ १४ २०७८१३:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend