मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बढ्यो पर्वतारोहण शुल्क, कुन हिमाल आरोहणमा नेपाली र विदेशीलाई कति?

बुधबार, माघ २३ २०८१
बढ्यो पर्वतारोहण शुल्क, कुन हिमाल आरोहणमा नेपाली र विदेशीलाई कति?

काठमाडौं- सरकारले पर्वतारोहणसम्बन्धी (छैठौँ संशोधन) नियमावली २०८१ मार्फत पर्वतारोहण शुल्क बढाएको छ। सरकारले पर्वतारोहण सलामी दस्तुर बढाएको हो।

नियमावली संशोधन गर्दै  विदेशी पर्वतारोही दलले सो दलमा संलग्न प्रत्येक सदस्यका लागि र नेपाली आरोहीका लागि लिँदै आएको शुल्क बढाएको हो।

हिमाल आरोहणमा बढेको दस्तुर २०८२ भदौ १६ (२०२५ सेप्टम्बर १) देखि लागु हुने छ। तर आगामी पर्वतारोहण सिजनमा भने साविककै दस्तुर लागु हुने नियमावलीमा उल्लेख छ।

नयाँ बढेको शुल्क (विदेशीको हकमा डलर)

new.pngnew a.png

पुरानो शुल्क (विदेशीको हकमा डलरमा)

old.png

नयाँ बढेको शुल्क (नेपालीको हकमा रुपैयाँमा)

nepali new.png

 

पुरानो शुल्क (नेपालीको हकमा रुपैयाँमा)

nepal old.png


प्रकाशित : बुधबार, माघ २३ २०८१०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend