सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भारतीय टेलिकम एयरटेलमा १ अर्ब लगानी गर्दै गुगल 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १४ २०७८
भारतीय टेलिकम एयरटेलमा १ अर्ब लगानी गर्दै गुगल 

यसैक्रममा गुगलले एयरटेलमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। 

काठमाडौं- टेक जायन्ट गुगलले(अल्फाबेट) ले भारतीय दूरसञ्चार कम्पनी एयरटेलमा १ अर्ब डलर लगानी गर्ने भएको छ। 

डिजिटल प्ल्याटफर्मको व्यापार बढ्दै गएपछि भारतमा पछिल्लो समय ग्लोबल टेक जायन्टहरुले लगानी बढाउँदै आएका छन्। 

यसैक्रममा गुगलले एयरटेलमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। 

यसमा ७० करोड डलर इक्विटीका रुपमा लगानी गर्ने छ। प्रतिसेयर ९.७७ डलरका दरले गुगलले एयरटेलमा लगानी गर्ने छ। त्यस्तै बाँकी ३० करोड डलर भने एयरटेलको सेवा विस्तारमा लगानी हुने छ। 

 


प्रकाशित : शुक्रबार, माघ १४ २०७८०५:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend