मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

आइफोनको बदलिँदो डिजाइन, हेर्नुहोस् तस्बिरमा 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
आइफोनको बदलिँदो डिजाइन, हेर्नुहोस् तस्बिरमा 

ठ्याक्कै एप्पलले के र कस्तो ल्याउँछ भन्ने कुरा सेप्टेम्बर १४ मै थाहा हुने छ।

काठमाडौं- सेप्टेम्बर १४ मा अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले वर्षको सबैभन्दा ठूलो इभेज आयोजना गर्दै छ। 

आइफोनको नयाँ मोडल सार्वजनिक गर्ने भएको उक्त इभेन्टको मिति तय भएपछि एप्पलका नयाँ उत्पादनका बारेमा विभिन्न अनुमानहरू भइरहेका छन्। 

प्रत्येक वर्ष सफ्टवेयरदेखि हार्डवेयरसम्मको परिवर्तन गरेर नयाँ उत्पादन ल्याउने एप्पलले यो पालि आइफोन १३ कस्तो ल्याउला? के नयाँ फिचर्स हुनसक्छन् भनेर अनुमानहरू भइरहेका छन्। 

ठ्याक्कै एप्पलले के र कस्तो ल्याउँछ भन्ने कुरा सेप्टेम्बर १४ मै थाहा हुने छ।

एप्पलले आइफोनको डिजाइन विगतका वर्षहरूमा कसरी परिवर्तन गर्दै ल्यायो? हेर्नुहोस् फोटोमा: 

iphoe1.jpg

iphone3.jpgiphone4.jpgiphone6.jpgiphone7.jpgiphone8.jpgiphone9.jpgiphone10.jpgiphone11.jpg12.jpgiphone13.jpgiphone14.jpg


प्रकाशित : आइतबार, भदौ २७ २०७८०६:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend