मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

कैलाश हेलिप्टरलाई कर कार्यालयको सम्मान

शुक्रबार, मंसिर ७ २०८१
कैलाश हेलिप्टरलाई कर कार्यालयको सम्मान

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा कर कार्यालयले उक्त कम्पनीलाई सम्मान गरेको हो।

काठमाडौं- धेरै कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यालय बत्तीस पुतलीले कैलाश हेलिकप्टरलाई सम्मान गरेको छ। 

 

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा कर कार्यालयले उक्त कम्पनीलाई सम्मान गरेको हो। 

 

सम्मानपत्रसहित कैलाशका प्रबन्ध निर्देशक  प्रतापजंग पाण्डेलाई सम्मान गरिएको थियो। 

 


प्रकाशित : शुक्रबार, मंसिर ७ २०८११४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend