सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

घट्यो पीसीआर परीक्षण शुल्क

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ५ २०७८
घट्यो पीसीआर परीक्षण शुल्क

सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ। सरकारले सरकारी अस्पतालमा परीक्षण गर्दा ८ सय र निजी अस्पतालमा परीक्षण गर्दा १५ सय रुपैयाँ लागू हुने गरी मुल्य घटाएको हो।

काठमाडौं- सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ।

सरकारले सरकारी अस्पतालमा परीक्षण गर्दा ८ सय र निजी अस्पतालमा परीक्षण गर्दा १५ सय रुपैयाँ लागू हुने गरी मुल्य घटाएको हो।

यस अघि सरकारीमा  १ हजार र निजीमा २ हजार रुपैयाँ थियो।


प्रकाशित : बुधबार, माघ ५ २०७८१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend