सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

२४ घण्टामा ११ हजार ३ सय ५२ जनामा कोरोना, कुल परीक्षणको ४८.४९ प्रतिशतमा कोरोना

बुधबार, माघ ५ २०७८
२४ घण्टामा ११ हजार ३ सय ५२ जनामा कोरोना, कुल परीक्षणको ४८.४९ प्रतिशतमा कोरोना

काठमाडौं- कोरोना संक्रमण फैलिने क्रम बढ्दो छ। नेपालमा अहिले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टका संक्रमितहरू भेटिएका छन्। जसमा ओमिक्रोनको संक्रमण फैलँदो देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कुल परीक्षणको ४८.४९ प्रतिशतमा कोरोना देखिएको छ। बुधबार २३ हजार ४ सय ९ जनाको कोरोना परीक्षण भएको थियो। जसमा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण देखा परेको हो। 


प्रकाशित : बुधबार, माघ ५ २०७८१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend