सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अब पैदल यात्रीलाई पनि खोप कार्ड अनिवार्य, विद्यार्थीलाई ४ दिन स्कुल खाेलेर खाेप लगाइने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ४ २०७८
अब पैदल यात्रीलाई पनि खोप कार्ड अनिवार्य,  विद्यार्थीलाई ४ दिन  स्कुल  खाेलेर खाेप लगाइने

काठमाडौं- अब पैदल यात्रीले पनि माघ ७ गतेदिख सार्वजनिक स्थलमा हिड्डुल गर्दा खोप कार्ड अनिवार्य रुपमा बोक्नु भएको छ।

मंगलबार गृह मन्त्री बालकृष्ण खाँडको अध्यक्षमा सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। गृह मन्त्त्रीले सम्बन्धित मन्त्रालयलाई निर्णय गर्न  सिफारिस गरेको मन्त्रालय सहसिच प्रदीप कुमार काेइरालाले जानकारी दिए।

यसअघि सरकारले सरकारी सेवा लिनदेखि सबै क्षेत्रमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरिसकेको थियो। साथै १५ गतेबाट ४ दिन स्कुल खाेलेर विद्यार्थी समेत खाेप लगाउने शिक्षा मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेकाे छ।


प्रकाशित : मंगलबार, माघ ४ २०७८१४:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend