शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

मानव अधिकार आयोग दसैँमा पनि खुला रहने

images
मंगलबार, असोज २२ २०८१
images
images
मानव अधिकार आयोग दसैँमा पनि खुला रहने

आयोगले यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतिका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ।

images
images

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ।

images
images

आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमाझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।

images
images

आयोगले यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतिका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ। रासस

images
images
images


प्रकाशित : मंगलबार, असोज २२ २०८११४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend