बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

सुक्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

images
बिहीबार , असोज १७ २०८१
images
images
सुक्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
फाइल तस्बिर।

श्रीखोलामा माथिबाट सुक्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

images
images

तुलसीपुर- सुक्खा पहिरोले राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान खण्ड अवरुद्ध भएको छ। आज बिहान ९:१५ बजेतिर सुक्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो। 

images
images

तुलसीपुर उपमहानगरपालिका-३ श्रीखोलामा माथिबाट सुक्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

images
images

उनका अनुसार अहिले पहिरो हटाउने कार्य भइरहेको छ। रासस

images
images
images


प्रकाशित : बिहीबार , असोज १७ २०८११२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend