बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

सुपथ मूल्य पसल सञ्चालन गर्दै पोखरा महानगरपालिका

images
बिहीबार , असोज १० २०८१
images
images
सुपथ मूल्य पसल सञ्चालन गर्दै पोखरा महानगरपालिका

सुपथ मूल्य पसलमा चिनी, नुन, तेल, पीठो, मैदा, चामललगायतका सामानहरू पाइने जनाइएको छ।

images
images

गण्डकी- पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।

images
images

महानगरपालिकाले यही असोज ११ गतेदेखि  पोखरा-८ स्थित  सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो।

images
images

पोखराको लेखनाथ क्षेत्रमा पनि सुपथ मूल्य पसल खोल्ने सम्बन्धमा कर्मचारी उपलब्ध भएमा सञ्चालन गर्न सकिने कुरा आएकाले त्यसबारे पनि सम्बद्ध पक्षसँग छलफल बढाइएको उनले बताए।

images
images
images

सुपथ मूल्य पसलमा चिनी, नुन, तेल, पीठो, मैदा, चामललगायतका सामानहरू पाइने जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , असोज १० २०८११४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend