सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

क्यान इन्फोटेक स्थगित 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २७ २०७८
क्यान इन्फोटेक स्थगित 

फेरि कोरोना संक्रमण तीव्र भएपछि क्यान महासंघले इभेन्ट स्थगित गर्ने निर्णय गरेको छ। 

काठमाडौं- क्यान नइन्फोटेक-२०२२ स्थगित भएको छ। 

माघ १८ देखि २३ सम्म काठमाडौंमा हुने भनिएको क्यान इन्फोटेक स्थगित भएको छ। 

सन् १९९५ देखि बर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७ औं संस्करण माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा  हुनेगरी तयारी पूरा भएको थियो। 

फेरि कोरोना संक्रमण तीव्र भएपछि क्यान महासंघले इभेन्ट स्थगित गर्ने निर्णय गरेको छ। 

 


प्रकाशित : मंगलबार, पुस २७ २०७८११:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend