मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

२०० मेगावाटभन्दा माथिका आयोजनालाई छुट 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
२०० मेगावाटभन्दा माथिका आयोजनालाई छुट 

सरकारले २ सय मेगावाटभन्दा माथिका जलविद्युत आयोजनाका लागि छुट दिने भएको छ।

काठमाडौं- सरकारले २ सय मेगावाटभन्दा माथिका जलविद्युत आयोजनाका लागि छुट दिने भएको छ।

सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयकमार्फत जलाशय तथा अर्ध जलाशय युक्त जलविद्युत आयोजनाका लागि छुट सुविधा र सहुलियत दिइ लगानी आकर्षित गर्ने घोषणा गरिएको छ।

जलस्रोतको बहुउपयोगका लागि नयाँ योजनाहरु तयार गर्दा जलविद्युत उत्पादन क्षमता, सिँचाइको सम्भाव्यता र खानेपानीको स्रोतको पहिचान गर्न एकीकृत नक्साङ्कन तयार गरिने समेत घोषणा गरिएको छ।


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८११:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend