बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

दुर्घटनामा परेको सौर्यको जहाजमा सबैजना एयरलाइन्सकै प्राविधिक र कर्मचारी सवार

बुधबार, साउन ९ २०८१
दुर्घटनामा परेको सौर्यको जहाजमा सबैजना एयरलाइन्सकै प्राविधिक र कर्मचारी सवार

उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना प्राविधिक तथा कर्मचारी सवार थिए।

काठमाडौं- बुधबार बिहान ११ बजे आसपासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको कलसाइन 'नाइन एन-एएमई/सीआरजे२००' भएको जहाजमा एयरलाइन्सकै प्राविधिक र कर्मचारी सवार रहेका थिए। 

सीचेकका लागि पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज विमानस्थलमै दुर्घटनामा परेको हो। 

उक्त जहाजमा चालक दलका सदस्यसहित सौर्यका १९ जना प्राविधिक तथा कर्मचारी सवार थिए। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना


प्रकाशित : बुधबार, साउन ९ २०८१११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend