बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

बुधबार, साउन ९ २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै सौर्य एयरलाइन्सको जहाज 'नाइन एन-एएमई/सीआरजे२००' दुर्घटना भएको छ।

बुधबार ११ बजेआसपास सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट उडान भर्न लाग्दा दुर्घटनामा परेको हो।

विमानस्थल स्रोतका अनुसार जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेका छन्। विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ। आगो निभाउनका लागि अहिले प्रयास भइरहेको छ। 

दुर्घटनामा परेको सौर्यको जहाजमा सबैजना एयरलाइन्सकै प्राविधिक र कर्मचारी सवार दुर्घटनामा परेको सौर्यको जहाजमा सबैजना एयरलाइन्सकै प्राविधिक र कर्मचारी सवार


प्रकाशित : बुधबार, साउन ९ २०८१११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend