सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

लिमिटेड कम्पनीमा रूपान्तरण भयो सुविसु

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १५ २०७८
लिमिटेड कम्पनीमा रूपान्तरण भयो सुविसु

यो व्यवस्था अनुसार यसअघि नै वर्ल्डलिंक कम्युनिकेसन र एनसेल लिमिटेड कम्पनीका रुपमा रुपान्तरण भइसकेका छन्। 

काठमाडौं- इन्टरनेट सेवाप्रदायक कम्पनी सुविसु प्राभइेटबाट लिमिटेड कम्पनीका रुपमा रुपान्तरण भएको छ। 

कम्पनी ऐनको व्यवस्था अनुसार सुविसुले कम्पनीको प्रकृति परिवर्तन गरेको हो। 

पाँच करोड भन्दा बढीको चुक्ता पुँजी वा एक अर्ब बढीको कारोबार भएमा सूचना प्रविधि कम्पनीहरु प्राइभेट कम्पनीका रुपमा सञ्चालन गर्न नपाइने व्यवस्था छ। 

प्राइभेटबाट लिमिटेड कम्पनीका रुपमा कम्पनी दर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको छ। 

यो व्यवस्था अनुसार यसअघि नै वर्ल्डलिंक कम्युनिकेसन र एनसेल लिमिटेड कम्पनीका रुपमा रुपान्तरण भइसकेका छन्। 

कानूनी रुपमा लिमिटेडमा गएपनि सार्वजनिक कम्पनीका रुपमा अघि बढ्ने योजना भने कम्पनीमा भर पर्ने छ। कम्पनीले आवश्यकता महसुस गरेमा सार्वजनिकमा जाने सुविसुसका प्रबन्ध निर्देशक सुधिर पराजुलीले जानकारी दिए। 

 

 


प्रकाशित : बिहीबार , पुस १५ २०७८०७:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend