मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पशुपतिनाथको मन्दिर सबैका लागि खुला

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
पशुपतिनाथको मन्दिर सबैका लागि खुला

काठमाडौं-कोरोनाका कारण बन्द गरिएको पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुलाइएको छ।  

भदौ २५ गते शुक्रबारदेखि मन्दिरमा पुजाआजका लागि सर्वसाधारणका लागि पनि खुला भएको हो। पशुपतिनाथ मन्दिर बैशाखदेखि बन्द थियो।

 स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पुजाआज गर्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।



प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend