बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा र भावना पन्तलाई उडानमा प्रतिबन्ध

सोमबार, जेठ २१ २०८१
नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा र भावना पन्तलाई उडानमा प्रतिबन्ध

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का वरिष्ठ पाइलट विजय लामा र भावना पन्तलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरणले हवाई सुरक्षामा असर पर्ने काम गरेको भन्दै वाइडबडी 'ए ३३०' का वरिष्ठ पाइलट विजय लामा र 'एयरबस ३२०' की भावना पन्तलाई तत्कालका लागि उडानमा प्रतिबन्ध लगाएको हो। लामा 'ए ३३०' को प्रशिक्षक पाइलटसमेत हुन्।

प्राधिकणले हवाई सुरक्षामा गम्भीर असर गर्ने काम गरेको भन्दै अर्को सूचना नहुँदासम्मका लागि उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको छ।

 

 


प्रकाशित : सोमबार, जेठ २१ २०८११७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend