आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सुरुङ, फ्लाइओभर र अन्डरपास सडकका लागि ५ अर्ब ६३ करोड

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
सुरुङ, फ्लाइओभर र अन्डरपास सडकका लागि ५ अर्ब ६३ करोड

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष सुरुङ, फ्लाइओभर र अन्डरपासका लागि ५ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको जनाएका छन्।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११६:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend