आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड विनियोजन

मंगलबार, जेठ १५ २०८१
रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड विनियोजन

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रेल मार्ग विकासका ३ अर्ब ८८ करोड विनियोजन गरिएको जानकारी दिएका हुन्।

काठमाडौं- सरकारले रेलमार्गका विकासका लागि ३ अर्ब ८८ करोड विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रेलमार्ग विकासका लागि उक्त रकम छुट्याइएको जानकारी दिएका हुन्। 

आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend