बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड

मंगलबार, जेठ १५ २०८१
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड

अर्थमन्त्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बजेट विनियोजन गरेको बताएका छन्।

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट संघीय संसदको दुवै सदनमा प्रस्तुत भएको छ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बजेट विनियोजन गरेको बताएका छन्।

उनका अनुसार धार्मिक पर्यटनका लागि यातायात तथा पूर्वाधार, धार्मिक सर्किट विकास तथा विस्तार र सातै प्रदेशको पर्यटन विकासका लागि कुल ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend