काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सुलभ अग्रवाल चयन भएका छन्।
कम्पनीको माघ २१ गते बसेको १८औँ सञ्चालक समितिको बैठकले अग्रवाललाई सञ्चालक समिति अध्यक्षमा चयन गरेको हो।
बैठकले उनलाई सर्वसम्मत चयन गरेको हो।
कम्पनीको माघ २१ गते बसेको १८औँ सञ्चालक समितिको बैठकले अग्रवाललाई सञ्चालक समिति अध्यक्षमा चयन गरेको हो।
© 2025 All right reserved to biznessnews.com | Site By : SobizTrend