बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको आपतकालीन ढोका खुल्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ५ २०८०
images
पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको आपतकालीन ढोका खुल्यो

यात्रुहरूलाई अर्को जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको एयरलाइन्सले जानकारी दिएको छ।

images
images

काठमाडौं- पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको जहाजको आपतकालीन ढोका एक्कासी खुलेको छ। 

images
images
images

बिहान ९ बजे काठमाडौंका लागि उड्न धावनमार्गबाट उड्ने तयारी हुँदैगर्दा ढोका खुलेपछि यात्रुहरू त्रसित बनेका थिए। ढोकाको सिटमा बसेका यात्रुले ढोका खोलेको एयरलाइन्सले जानकारी दिएङ्को छ। 

images
images

ढोका खोल्ने यात्रुलाई अहिले सुरक्षाकर्मीले जाँच गरिरहेका छन्। 

images
images

उडान नं. ६५२ का जहाजको इर्मजेन्सी ढोका खुलेको विषयमा अहिले विमानस्थलका प्राविधिकले चेकजाँच गरिरेहको बुद्ध एयरले जानकारी दिएको छ। 

यात्रुहरूलाई अर्को जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको एयरलाइन्सले जानकारी दिएको छ। 


प्रकाशित : बिहीबार , पुस ५ २०८०१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend