बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

रेकर्ड मूल्यबाट डलरको भाउ घट्दै

images
आइतबार, पुस १ २०८०
images
रेकर्ड मूल्यबाट डलरको भाउ घट्दै

आज १ अमेरिकी डलरको बिक्री दर १३३.११ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै डलरको खरिद दर १३२.५१ रुपैयाँ रहेको छ।

images
images

काठमाडौं- आज १ अमेरिकी डलरको बिक्री दर १३३.११ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै डलरको खरिद दर १३२.५१ रुपैयाँ रहेको छ।

images
images
images

बिहीबार डलरको मूल्य हालसम्मकै सर्वाधिक उचाईमा पुगेको थियो।

images
images

सो दिन १ डलर १३३.६५ रुपैयाँमा कारोबार भएको थियो।

images
images

आज १ युरोको बिक्री दर १४५.९० रुपैयाँ र खरिद दर १५४.२४ रुपैयाँ छ।

यस्तै, १ पाउण्डको खरिद दर १६९.१९ रुपैयाँ र बिक्री दर १६९.९५ रुपैयाँ छ।

 


प्रकाशित : आइतबार, पुस १ २०८००९:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend