बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

मर्जर र एफपीओमा एकैदिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २९ २०८०
images
मर्जर र एफपीओमा एकैदिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन

मंसिर मसान्तसम्म कर बुझाएमा ब्याज तथा जरिवाना नलाग्ने व्यवस्था रहेको छ। यही सुविधा लिनका लागि भोलि पनि कर उठ्ने विश्वास गरिएको छ।

images
images

काठमाडौं- सरकारले मर्जर र एफपीओमा कर लगाउने सरकारको निर्णयलाई सदर गर्ने अदालतको फैसला भएको भोलिपल्ट ११ अर्ब कर संकलन भएको छ। 

images
images
images

अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार आज पहिलो दिन विभिन्न करदाताले ११ अर्ब ३ करोड कर संकलन भएको छ। 

images
images

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक ऐनमा कर लाग्ने र तिर्नुपर्ने व्यवस्था गरेका थिए। उक्त व्यवस्थाका विरुद्ध बैंक तथा वित्तीय संस्थाले हालेको रिट खारेज भएसँ आजै विभिन्न ३० वटा संस्थाले कर बुझाएका हुन्। 

images
images

मंसिर मसान्तसम्म कर बुझाएमा ब्याज तथा जरिवाना नलाग्ने व्यवस्था रहेको छ। यही सुविधा लिनका लागि भोलि पनि कर उठ्ने विश्वास गरिएको छ। 

सरकारको यही निर्णयबाट कम्तिमा २० अर्ब बढीमा ४० अर्ब कर संकलन हुने अनुमान अधिकारीहरूको छ। 

 


प्रकाशित : शुक्रबार, मंसिर २९ २०८०१९:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend