सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अल्का आइभीएफ सेन्टरको सेवा विस्तार 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २ २०७८
अल्का आइभीएफ सेन्टरको सेवा विस्तार 

मंसिर १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आइभिएफ सेवा विस्तार गरेको छ।

काठमाडौं- जावलाखेलमा रहेको अल्का अस्पतालले थप सुविधासहित  आइभीएफ सेवा विस्तार गरेको  छ। अत्याधुनिक ल्यावसहित अल्का अस्पतालले अल्का आइभीएफ सेन्टर सञ्चालनमा ल्याएको हो।

'हामीले बिशेषज्ञहरु भित्र्याएर अल्का आइभिएफ सेन्टर सञ्चालनमा ल्याएका छौं' अस्पतालका अध्यक्ष कुमार थापाले भने,'कसरी हुन्छ सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन हामीले थप सुविधासहित ल्याएका छौं'

विभिन्न कारण सन्तान नभएकाहरुलाई सेवा दिन आधुनिक उपकरसहितको सेवा दिने अध्यक्ष थापाले जानकारी दिए। 


मंसिर १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आइभिएफ सेवा विस्तार गरेको छ।

अल्का आइभिएफ सेन्टरबाट टेष्ट ट्युक बेबीका साथै स्त्री रोग तथा प्रसुति सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ। 

 


प्रकाशित : बिहीबार , मंसिर २ २०७८१३:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend