मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सञ्‍चयकोष सञ्चालक समिति अध्यक्षमा पुष्करले लिए सपथ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
सञ्‍चयकोष सञ्चालक समिति अध्यक्षमा पुष्करले लिए सपथ

काठमाडौं- कर्मचारी सञ्‍चयकोष सञ्‍चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन्। 

सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ गराएका हुन्। 

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको थियो। 

कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ । 

 


प्रकाशित : सोमबार, भदौ २१ २०७८१४:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend