सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने ऊर्जामन्त्री भुसालकाे घाेषणा 

मंगलबार, कात्तिक ३० २०७८
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने ऊर्जामन्त्री भुसालकाे घाेषणा 

काठमाडौं- ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत व्यापारमा निजी क्षेत्रलाई अनुमति दिने घाेषाणा गरेकी छिन्।

मन्त्री भुसालले बिजुली खेर गइरहेकाे बेला निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउने प्रतिवद्धता जनाएकी हुन्। निजी क्षेत्रलाइ ठाेस प्रस्ताव ल्याउन समेत मन्त्री भुसालले आग्रह गरेकी छिन्।

पीपीएमा समस्या समाधान गर्न मूल्यमा केही हेरफेर गरेर अगाडि बढाउने समेत मन्त्री भुसालले बताएकी छिन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुकाे संस्था (ईपान) काे २०‌‌औं साधारणसभामा मन्त्री भुसालले निजी क्षेत्र नै विद्युत उत्पादनमा महत्वपूर्ण भुमिका रहेकाे समेत बताइन्।


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend