सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टेलिकमको नाफा ४८.८८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति?

मंगलबार, कात्तिक ३० २०७८
टेलिकमको नाफा ४८.८८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति?

नेपाल टेलिकमले आम्दानी बढाएको छ। टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको हो।

काठमाडौं- नेपाल टेलिकमले आम्दानी बढाएको छ। टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको हो।

गत वर्ष सोही अवधीमा १ अर्ब ५१ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो। टेलिकमले आधिकांश सूचकमा वृद्धि गरेको छ। प्रतिसेयर आम्दानीसमेत बढाएको छ। गतवर्ष ४०.४७ रुपैयाँ रहेकोमा यसवर्षको पहिलो त्रैमासमा ६०.०७ रुपैयाँ पुगेको छ। 


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend