शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

images
मंगलबार, भदौ ५ २०८०
images
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवनको ईच्छाकामना-६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको  थियो।

images
images

चितवन- पहिरोका कारण अवरुद्ध नरायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।  

images
images
images

केहीबरे अघि पहिरो पन्छाएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए।

images
images

चितवनको ईच्छाकामना-६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको  थियो। पहिरो हटाएसँगै सवारी साधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नरायणगढ-मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ। रासस

images
images


प्रकाशित : मंगलबार, भदौ ५ २०८००९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend