शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

एकैपटक २० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, को कहाँ? (सूचीसहित)

images
बुधबार, साउन २४ २०८०
images
एकैपटक २० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, को कहाँ? (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ।

images
images

काठमाडौं- सरकारले एकैपटक २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ।

images
images
images

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका २० जना उपसचिवमध्ये १९ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएको छ भने अधिकांश प्रप्रअलाई शाखा अधिकृतका रुपमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत तानिएको छ।

images
images

वन तथा वातावरण मन्त्रालयका उपसचिव वासुदेव रेग्मीलाई सप्तरीको शम्भुनाथ नगरपालिकामा खटाइएको छ भने रक्षा मन्त्रालय वा अन्तर्गतका उपसचिव रामेश्वर पोखरेललाई सिराहाको कल्याणपुर नगरपालिकामा पठाइएको छ। 

images
images

कसको सरुवा कहाँ? हेर्नुहोस् सूची:

saruwa-.jpg

saruwa.jpg


प्रकाशित : बुधबार, साउन २४ २०८००७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend