शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

पाँच रूपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृति

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २३ २०८०
images
पाँच रूपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृति

धातुलाई रूपैयाँ पैसामा ढाल्ने कामलाई टकमरी भनिन्छ। टकमरीको स्वीकृतिसँगै पाँच रूपैयाँका १५ करोड वटा नयाँ सिक्का बन्ने छन्। 

images
images

काठमाडौं- सरकारले पाँच रूपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिने निर्णय गरेको हो।

images
images
images

धातुलाई रूपैयाँ पैसामा ढाल्ने कामलाई टकमरी भनिन्छ। टकमरीको स्वीकृतिसँगै पाँच रूपैयाँका १५ करोड वटा नयाँ सिक्का बन्ने छन्। 

images
images

त्यसैगरी बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

images
images

यस्तै बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्‍मा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय छ। 


प्रकाशित : मंगलबार, साउन २३ २०८०१३:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend