बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

लोनली प्लानेटको २०२२ को घुम्नलायक देशको सूचीमा नेपाल 

images
शनिबार, कात्तिक २७ २०७८
images
लोनली प्लानेटको २०२२ को घुम्नलायक देशको सूचीमा नेपाल 

लोनली प्लानेटले विभिन्न सूचकांकलाई आधार मानेर यो सूची सार्वजनिक गर्दै आएको छ। 

images
images

काठामडौं- विश्वप्रसिद्ध ट्रेकिङ गाइड पुस्तक प्रकाशक 'लोनली प्लानेट' ले हरेक वर्ष घुम्नका लागि सबैभन्दा उपयुक्त गन्तव्य देशको सूची सार्वजनिक गर्दै आएको छ। हालै सार्वजनिक सूचीमा २०२२ मा घुम्नका लागि उपयुक्त देशहरु समावेश गरिएका छन्। जसमा नेपाल समेत परेको छ। 

images
images
images

लोनली प्लानेटले नयाँ वर्ष २०२२ का लागि सार्वजनिक गरेको घुम्नु पर्ने देशको सूचीमा पहिलो नम्बरमा कुक आइसल्यान्डस छ। लोनली प्लानेटले विभिन्न सूचकांकलाई आधार मानेर यो सूची सार्वजनिक गर्दै आएको छ। 

images
images

त्यस्तै दोस्रो नम्बरमा नर्वे रहेको छ। नर्वेपछि मोरिसस्, बेलिज, स्लोभानिया, अंगोला, ओमान छन्। साथै ८ नम्बरमा नेपाल, ९ मा मलावी र दशौंमा इजिप्ट रहेका छन्। 

images
images


प्रकाशित : शनिबार, कात्तिक २७ २०७८०७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend