आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विद्युत उत्पादन कम्पनीको सीईओमा बखतबहादुर शाही नियुक्त

बिहीबार , साउन १८ २०८०
विद्युत उत्पादन कम्पनीको सीईओमा बखतबहादुर शाही नियुक्त

विद्युत् उत्पादन कम्पनी सञ्चालक समितिले बिहीबार दैलेखका बखतबहादुर शाहीलाई सीईओमा नियुक्त गरेको हो।

काठमाडौं- विद्युत् उत्पादन कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखतबहादुर शाही नियुक्त भएका छन्।

विद्युत् उत्पादन कम्पनी सञ्चालक समितिले बिहीबार दैलेखका शाहीलाई सीईओमा नियुक्त गरेको हो।

सीईओका लागि ६ जना प्रतिस्पर्धीमध्येबाट सञ्चालक समितिले शाहीलाई नियुक्त गरेको हो। 


प्रकाशित : बिहीबार , साउन १८ २०८००८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend