आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

डिजेल र पेट्रोलको मूल्य बढ्यो, खाना पकाउने ग्यासमा घट्यो

images
मंगलबार, साउन १६ २०८०
images
डिजेल र पेट्रोलको मूल्य बढ्यो, खाना पकाउने ग्यासमा घट्यो
images
images

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। भारतबाट नयाँ मूल्य सूची आएसँगै निगमले मूल्य समायोजन गरेको हो।

images
images
images

निगमले मंगलबार रातीदेखि लागु हुनेगरि डिजेल, पेट्रोलको मूल्य बढाएर खाना पकाउने ग्यासको मूल्य घटाएको छ।

images
images

निगमले पेट्रोल लिटरमा ९ रुपैयाँ र डिजेल ७ रुपैयाँ बढाएको छ। मूल्य समायोजन भएसँगै काठमाडौंमा पेट्रोल लिटरको १ सय ७३ रुपैयाँ र डिजेल १ सय ५३ रुपैयाँ पुगेको छ।

images
images

निगमले खाना पकाउने ग्यासको मूल्य भने सिलिन्डरमा १ सय ३० रुपैयाँले घटाएको छ। योसँगै खाना पकाउने ग्यास सिलिन्डरको १ हजार ६ सय ६० रुपैयाँ कायम भएको छ।


प्रकाशित : मंगलबार, साउन १६ २०८०१५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend